सिन्धुली खबर

शैक्षिक सुधार गर्छु- वडाध्यक्ष न्यौपाने

भू.पू विद्यार्थी समाजको कार्यक्रम

सिन्धुली । कमलामाई नगरपालिका–१४ का वडा अध्यक्ष राजन न्यौपानेले जनता माध्यमिक विद्यालय चन्दनपुरको शैक्षिक तथा भौतिक सुधार गर्ने बताउनु भएको छ । भू.पू विद्यार्थी समाज, चन्दनपुरले विहिबार विद्यालय प्राङगणमा आयोजना गरेको एक कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो ।  ‘यही विद्यालयमा पढेको भएर मलाई यस विद्यालय प्रति अझ बढी माया

सिन्धुली खबर

सिन्धुली प्रदेशसभा ‘क’ मा युवा नेता कुँबरको उमेद्वारी घोषणा

सिन्धुली । नेपाल तरुण दल सिन्धुलीका सभापति बिजय कुँबरले आगामी मङसिर ४ गतेको हुन गई रहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्बाचनमा सिन्धुलीको निर्बाचन क्षेत्र नं. २ को प्रदेशसभा ‘क’ बाट उमेद्वारी घोषणा गर्नु भएको छ ।  सिन्धुली जिल्लाका विभिन्न राजनीतिक दलले उक्त निर्बाचनको तयारी गरि रहेको बेला सत्तारुढ गठबन्धनको मुख्य घटक नेपाली

सिन्धुली खबर

बालिका बलात्कार गरी भागेका बम्जन पक्राउ

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका–२ निवासी  १४ बर्षिया बालिका समिक्षा (काल्पनिक नाम) लाई बलात्कार गरी फरार रहेका सोही ठाँउ निवासी ४२ बर्षिय हेमबहादुर बम्जनलाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ परेका अभियुक्त बम्जनलाई घर आउदै गरेको अवस्थामा सोमबार साझ ७ बजे बेलुका पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पक्राउ परेका अभियुक्त बम्जले ती बालिकालाई २०७७ साल भदौ १२ गते जङगलमा बाख्रा चराउन गएको समयमा कोही नभएको मौका छोपी जबरजस्ती करणी गरी भागेको खुल्न आएको छ । प्रहरी नायब उपरिक्षक श्यामबहादुर खत्रीका अनुसार पक्राउ परेका बम्जनले आफु फरार रहेको ...

सिन्धुली नेकपा कार्यालय ओली पक्षको कव्जामा

सिन्धुली–प्रधानमन्त्री केपी शर्मा ओली पक्षले बुधबार सिन्धुली पार्टी कार्यालय कव्जा ...

सिन्धुलीमा फेरी थपिए नौ जना कोरोनाका बिरामी

सिन्धुली । जिल्लामा आईतबार एकै पटक नौ जना कोरोना सङक्रमित ...

राष्ट्रिय

सिन्धुली प्रदेशसभा ‘क’ मा युवा नेता कुँबरको उमेद्वारी घोषणा

barakhari

सिन्धुली । नेपाल तरुण दल सिन्धुलीका सभापति बिजय कुँबरले आगामी मङसिर ४ गतेको हुन गई रहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्बाचनमा सिन्धुलीको निर्बाचन क्षेत्र नं. २ को प्रदेशसभा ‘क’ बाट उमेद्वारी घोषणा गर्नु भएको छ ।  सिन्धुली जिल्लाका विभिन्न राजनीतिक दलले उक्त निर्बाचनको तयारी गरि रहेको बेला सत्तारुढ गठबन्धनको मुख्य घटक नेपाली ...

अन्तराष्ट्रिय

२१ देशका युबतिलाइ नेपाली बोल्न सिकाइन शृङ्खलाले

जनबोली अनलाइन / नमस्ते नेपाल ! सन्चै हुनुहुन्छ ? मिस वर्ल्ड २०१८ का लागि चीनको सान्यामा भेला भएका एक सय २१ देशका युवती नेपाललाई यसरी सम्बोधन गर्न थालेका छन्। प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सान्या पुगेकी मिस नेपाल शृंखला खतिवडाले उनीहरूलाई नेपाली भाषा सिकाए पछि उनीहरूले यस्तो सम्बोधन गरेका हुन्। भोटिङमा अग्रपंक्तिमा रहेकी शृंखलाले आफ्ना प्रतिस्पर्धीलाई नेपाली बोल्न सिकाइरहेकी छन्। प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेकी शृंखला अहिले सम्म भोटको आधारमा अन्य देशका प्रतिस्पर्धि मध्य अग्रपंक्तिमा छिन । मिस वर्ल्ड २०१८ को अन्तिम प्रतिस्पर्धा डिसेम्बर ८ मा हुँदैछ। उनी यसवर्ष मिस वल्डका लागि भारतको प्रतिनिधित्व गरेकी अनुष्कृति ...

मिस वर्ल्डको प्रतिस्पर्धामा नेपालकी शृंखला अगाडि

०६ मङि्सर, सिन्धुली : चीनको सान्या सहरमा जारी मिस वर्ल्ड(२०१८ को विभिन्न ...

अविवाहित पुरुषको ओछ्यान तताउने अनौठो सेवा

संवाददात -रसिया, मस्कोकी एक युवतीले आफ्नो अतिरिक्त कमाईको लागि निकै ...

फिल्म हेरेर गर्भवती भइन् १३ वर्षकी किशोरी

चलचित्रलाई समाजको ऐना भनिन्छ र समाजमा सकारात्मक प्रभाव पार्नका लागि ...

बिज्ञान/प्रबिधि

भरुवा बन्दुक पड्किएर एकको मृत्यु

barakhari

सिन्धुली । तीनपाटन गाँउपालिका–९ बोकेलप्सी निवासी २२ बर्षिय दिलबहादुर केप्छाकीको भरुवा बन्दुक पड्किएर लाग्दा मुत्यु भएको छ । घर नजिकको जङगलमा आईतबार साँझ भरुवा बन्दुक पड्किएर निजको मृत्यु भएको भन्ने खबर सुन्नासाथ प्रहरीको टोली घट्नास्थल तर्फ गएको र घट्नाको बिस्तृत बिबरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपरिक्षक मनोजकुमार लामाले भन्नुभयो, ‘प्रहरी चौकी चकमके र इलाका प्रहरी कार्यालय डकाहाबाट प्रहरीको टोली घट्नास्थल तर्फ गएको छ । आफैले ...

खेलकुद

तेक्वान्दो सङघ सिन्धुली शाखाको अध्यक्षमा लोकबिक्रम

सिन्धुली । सिन्धुली जिल्लामा तेक्वान्दो खेलाडीहरुको भेलाले बुधबार नेपाल तेक्वान्दो सङघ जिल्ला कार्य समिति गठन गरेको छ । नेपाल तेक्वान्दो सङघ बागमती प्रदेशको आयोजनामा भएको भेलाले लोकबिक्रम थापाको अध्यक्षतामा १५ सदस्यिय जिल्ला कार्य समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा कैलास बस्नेत, सचिबमा डम्बरबहादुर आले र कोषाध्यक्षमा चुकबहादुर कार्कीलाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा हरिकृष्ण बुढाथोकी, रमेस नेपाली, सुमन थापामगर, हरि खड्का, राजेश बस्नेत, रामकुमार श्रेष्ठ, उत्तरकुमार वाईवा, मनिष ठकुरी, युबराज भण्डारी र बासु अधिकारीलाई चयन गरेको छ ।  सो अबसरमा कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली काँग्रेसका नेता उपेन्द्रकुमार पोख्रेलले खेलकुदले मानिसको ...

सुनकोसी गाँउपालिकामा अबरुद्ध अध्यक्ष कप खेलकुद प्रतियोगिता पाँच बुँदे सहमतीपछि सुचारु गर्ने निर्णय

सिन्धुली । सिन्धुलीको सुनकोशी गाँउपालिकामा अबरुद्ध अध्यक्ष कप खेलकुद प्रतियोगिता ...

प्रधानसेनापति ट्रफी: १६ नम्बर बाहिनी अड्डा टिम च्याम्पियन

काठमाडौं । प्रधानसेनापति ट्रफी खेलकूद प्रतियोगिताअन्तर्गत शुक्रबार सम्पन्न खेलमा १६ ...

जिल्ला स्तरीय किशोरी भलिबल प्रतियोगिता सम्पन्न

फागुन १४ सिन्धुली । किशोरीहरुलाई खेलको माध्यमबाट समुदायमा चेतना जगाई ...

मनोरञ्जन

सिड्नी सपना: पिआर, प्रेम र बिबाह !

barakhari

सृष्टि कलेज जान्थी । काममा जान्थी । ब्रेक भयो कि आदिसँग च्याट गर्थी । के लेख्यो, के पठायो होला भनेर उसको मनले पनि सोचिरहन्थ्यो । मोबाइलको ब्याट्री यसरी डाउन हुन थाल्यो कि सृष्टिले पावर ब्याङ्क किनी । कहिलेकाहीँ आदिले कोठामा बोलाउँथ्यो । पहिला- पहिला लजाउँथी । जाऊँ जाऊँ त उसलाई लाग्थ्यो । तर, बोलाउनेबित्तिकै एकदमै भोकाएको मृगजस्तै गइहाल्न उसलाई उसको संस्कार र सोचले छेक्थ्यो । तर, रातको अलिकति अँध्यारोमा ऊ आदिको ...

अर्थ/वाणिज्य

सिन्धुलीमा साना किसान लक्षित जीविकोपार्जन सुधार कार्यक्रम प्रभावकारी

सिन्धुली । गोलन्जोर गाँउपालिका–५ निवासी दिपेश थापाले यो बर्षदेखि तीन वटा प्लाष्टिकको घर निर्माण गरी टनेलभित्र सिर्जना जातको टमाटर खेती सुरु गर्नु भएको छ ।  कृषि ज्ञान केन्द्र सिन्धुलीको साना किसान लक्षित जीविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा ती प्लाष्टिकको घर (टनेल)  निर्माण गरी टमाटर खेती सुरु गरेको उहाँले जानकारी दिनुभयो । आफुले पनि भर्खरै कृषि सम्बन्धि (आई.एसी. एजी.)नै पढेकाले घरमा बसेर टमाटर खेती गरेको उहाँको भनाई छ । ‘टमाटरले फल दिन लागेको छ, भर्खर गेडा लाग्दै छ,’ उहाँले भन्नुभयो, ‘प्लाष्टिकको घर निर्माणका लागि ज्ञान केन्द्रले ३८ हजार रुपिया अनुदान दिएको ...

लाङघाली जुनार उद्योगलाई जुस प्रशोधन तथा भण्डारण सामग्री हस्तान्तरण

सिन्धुली । गोलन्जोर गाँउपालिका-४ तीनकन्यास्थित लाङघाली जुनार उद्योग तमौरेलाई ‘जुनार ...

सिन्धुलीको कमलामाईमा विभिन्न ठाँउमा पर्यटन पुर्वाधार निर्माण

सिन्धुली । डिभिजन वन कार्यालय सिन्धुलीको सहयोगमा कमलामाई नगरपालिकाका विभिन्न ...

सिन्धुलीको फिक्कलमा बन्यो पाँच सय मिटर लामो पदमार्ग

बाबुराम देवकोटा सिन्धुली । सिन्धुलीको फिक्कल गाँउपालिका-३ चनौटेमा यो बर्ष पाँच ...

स्वास्थ्य

सिन्धुलीका स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग

barakhari

सिन्धुली । सिन्धुली जिल्लाको विभिन्न स्थानीय तहका स्वास्थ्य संस्थालाई कोरोना भाईरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य सामग्री सहयोग उपलब्ध भएको छ । कमलामाई नगरपालका, दुधौली नगरपालिका, मरिण गाँउपालिका र तीनपाटन गाँउपालिकाको स्वास्थ्य शाखालाई ती स्वास्थ्य सामग्री उपलब्ध गराईएको हो । उपलब्ध गराईएको स्वास्थ्य सामग्रीहरु आवश्यकता अनुसार पालिकामा रहेका स्वास्थ्य संस्थाहरुलाई उपलब्ध गराईने स्थानीय तहले जनाएका छन् । जिल्लामा रहेको हेण्ड्स नेपालले प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा विभिन्न किसिमका स्वास्थ्य सामग्री ...

विचार/अन्तरवार्ता

को थिए रबिन्द्र अधिकारी ? (जिबनी)

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी सवार एयर डाइनेस्टिकको हेलिकप्टर बुधबार ताप्लेजुङमा दुर्घटनाग्रस्त हुँदा मन्त्री अधिकारी सहित ७ जनाको निधन भएको छ । बुधबार अपरान्ह पौने १ बजे ताप्लेजुङको चुहानडाँडामा डाइनेस्टिक एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा परि हेलिकप्टरमा सवार मन्त्री अधिकारी सहित प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, यति एयरलाईन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक विरेन्द्र प्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर ध्रुबदास भोछिभया , मन्त्री अधिकारीका पिएसो अर्जुनकुमार घिमिरे र  क्याप्टेन प्रभाकर केसीको निधन भएको हो ।  यसैबीच गृहमन्त्रालयले केही बेर अघि पत्रकार सम्मेलन ...

ग्रीन सिन्धुली, क्लिन सिन्धुली मेरो प्रमुख एजेण्डा हो —बैदार

''निजी क्षेत्रको सवैभन्दा ठुलो संस्था सिन्धुली उद्योग बाणिज्य संघको निर्बाचनको ...

नेविसंघको सुरुवात संगै युवाको भविष्य

नेविसंघको स्थापना को आवश्यकता थियो । काँग्रेसको नेतृत्वमा २००७ सालको ...

विकास निर्माणमा युवाको भुमिका महत्वपुर्ण हुन्छ : थापा

नेपालको इतिहासमा देशको सार्वभौम र राष्ट्रियता लाई अक्षुण राख्न उल्लेख्य ...